नर्सिङ एसोसिएसन यूकेको च्यारिटी डिनर  (फोटो फिचर)

लन्डन । बिरामीको सेवामा दिनभर खटिने नेपाली नर्सहरु लन्डनमा शनिबार फरक रुपमा देखिए । नर्सिङ एसोसिएसन यूकेको गत शनिबार च्यारिटी डिनर कार्यक्रम  साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा नर्सहरु र्‍याम्पमा क्याटवाक गर्दै उत्रिए ।  महासचिव बिनोदविकास सिम्खडाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरनले एसोसिएसनको च्यारिटी कामको प्रशंसा गरे । एनआरएनए यूके अध्यक्ष … Continue reading नर्सिङ एसोसिएसन यूकेको च्यारिटी डिनर  (फोटो फिचर)